काठमाडौँ । क्रेट माइक्रो लाइफ इन्स्योरेन्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आजदेखि खुला हुने भएको छ । कम्पनीले जारी गरेको आह्वान पत्र अनुसार बिहीबारदेखि आईपीओ बिक्रीका लागि खुला भएको हो ।...