काठमाडौँ । बंगलादेशका अनुभवी खेलाडी मुस्फिकर रहिमले एकदिवसीय खेलबाट संन्यासको घोषणा गरेका छन् । च्याम्पियन्स ट्रफीमा एउटा पनि खेल नजितेर बंगलादेश घर फर्किएको एक हप्तापछि रहिमले फेसबुक पेजमार्फत आफ्नो संन्यास...