मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

नेसपा (नयाँ शक्ति) ले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र

बुटवल । नेसपा समाजवादी पार्टी (नयाँ शक्ति) ले देशमा आर्थिक समस्याप्रति राज्यको ध्यानाकर्षण गराउँदै तिनको दीर्घकालीन समाधानका लागि दबाब  दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय प्युठानमा धर्ना दिँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएको...