बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

कुमारी सहकारी हिनामिना : जिसस प्रमुखसहित पाँच जना पुर्पक्षका लागि थुनामा

म्याग्दी । बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रू एक अर्बभन्दा बढी हिनामिना र अपचलनसम्बन्धी मुद्दामा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् ।  ...