बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ता लागुऔषध मुद्दामा दोषी ठहर

बुटवल । नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लागुऔषध सम्बन्धी मुद्दामा दोषी ठहर भएका छन् । जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्तासहित दुई जनालाई कसुरदार ठहराएको हो। ...