बुटवल । बुटवलका व्यावसायिक संस्थाहरूले बुटवल उपमहानगरपालिकाले ठेक्का लगाएको विज्ञापन कर कानुनी रूपमा त्रुटिपूर्ण, अव्यवहारिक र अवैज्ञानिक रहेकाले खारेज गर्न आग्रह गरेका छन् । बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही, रुपन्देही...