हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले खेलकुदका पूर्वाधार निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आगामी बजेटमा प्रदेशमा खेलकुद क्षेत्रका संरचनाहरूको पूर्वाधार निर्माणमा महत्वका साथ बजेट...