बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

सुशासनसम्बन्धी अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत

 काठमाडौँ । प्रतिनिधिसभाबाट सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश बहुमतले स्वीकृत भएको छ ।  बुधबारको प्रतिनिधिसभा बैठकमा भएको छलफलपछि उक्त अध्यादेश स्वीकृत गरियोस् भन्ने...