बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीज्यू ! शिक्षकलाई गाली गरेर मात्र शिक्षामा सुधार हुँदैन

हाम्रो सार्वजनिक शिक्षाको गुणस्तर खास रूपमा सुधार भएको देखिँदैन । राम्रा विद्यालय नभएका होइनन्, ती विद्यालयमा भर्ना पाउनका लागि विद्यार्थी मरिहत्ते गर्छन्, तर यस्ता प्रभावकारी विद्यालय सीमित छन् ।  ...