बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

बाख्रा चराउन गएका पुरुषको भिरबाट लडेर मृत्यु

बाजुरा । गौमुल गाउँपालिकामा भिरबाट लडेर सोही गाउँपालिका–६ टाडाकोटका ५६ वर्षीया डम्बरबहादुर रोकायाको मृत्यु भएको छ ।  आज बिहान गाउँ नजिकको वनमा बाख्रा चराउन गएका रोकायाको लडेर घटनास्थलमै मृत्यु...