बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

सुन तस्करीको आरोपमा अभिनेत्री पक्राउ, करिब १५ किलो सुन बरामद

बैंगलुरु । सुन तस्करीको आरोपमा बैंगलुरु अन्तर्राष्ट्रिय विमानस्थलबाट कन्नड फिल्म उद्योगकी प्रसिद्ध अभिनेत्री रान्या रावलाई पक्राउ गरिएको छ।  कन्नड सुपरस्टार सुदीपको अपोजिटमा 'मानिक्य' (२०१४) जस्ता फिल्महरूमा अभिनय गरेकी अभिनेत्री...