बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

एलएस अटो विश्वको सबैभन्दा ठूलो डिजाइन हाउस

काठमाडौँ । संघाइ लन्च अटोमोटिभ टेक्नोलोजी अन्तर्गतको एलएस अटो एक नयाँ ऊर्जा सवारी साधन कम्पनी हो। यो कम्पनीले विगत २५ वर्षदेखि विभिन्न ब्रान्डको अटोमोबाइलको डिजाइन, इन्जिनियरिङ, प्रोटोटाइप विकास तथा परीक्षण...