बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

रुपन्देहीको सुनगाभा सैनामैना गोल्डकप : फर्साटिकारले पुलिसलाई हरायो

बुटवल । रुपन्देही जारी सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगितामा फर्साटिकर क्लबले जित हासिल गरेको छ । मुर्गिया फुटबल क्लबको आयोजनामा सैनामैनामा जारी प्रतियोगिताको दोस्रो दिन मङ्गलवार फर्साटिकारले नेपाल पुलिसलाई  २–०...