बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

दूतावास च्याम्पियनसिप फुटबल : नेपाललाई २ का विरुद्ध ८ गोल

कतार । कतारमा हिजोदेखि भइरहेकोे दूतावास च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाली दूतावासलाई  जोर्डन दूतावासले आठ गोल गरेको छ । कतार सरकारको खेलकुद मन्त्रालय अन्तर्गत रहेको ‘अस्पायर जोन’ को आयोजनामा खलिफा फुटसलमा...