काठमाडौँ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को अध्यक्षमा नारायणमान विजुच्छेँ सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न ८औँ राष्ट्रिय महाधिवेशनले उनलाई सर्वसम्म अध्यक्ष चयन गरेको हो । सचिवमा प्रेम...