बुधबार, २१ फागुन २०८१
ताजा लोकप्रिय

चिकित्सक संघका ३२ अध्यक्षको इतिहास समेटिएको पुस्तक राष्ट्रपतिद्वारा विमोचन

काठमाडौँ । नेपाल चिकित्सक संघमा स्थापना कालदेखि हालसम्म भएका ३२ अध्यक्षको विषयमा लेखिएको पुस्तक 'चिकित्सक नेतृत्व’ राष्ट्रपति रामचन्द्र पौडेलले विमोचन गरेका छन्। चिकित्सक संघ स्थापनाको ७५ वर्ष पुगेको अवसरमा...