मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

खेलकुदमा अदालतको आदेश विपरीत नियुक्ति प्रकरण, पर्शुराम बस्नेतले  पठाए अदालतमा लिखित जवाफ

विराटनगर । प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेत (कृष्ण) विरुद्ध दायर भएको ‘अदालतको अवहेलना’ मुद्दामा उच्च अदालत विराटनगरमा लिखित जवाफ पेस गरेका छन् ।  उच्च अदालत विराटनगरमा...