शुक्रबार, ०५ वैशाख २०८२
ताजा लोकप्रिय

सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा आर्थिक र सांस्कृतिक विकासका लागि माओवादीले नेतृत्व गर्ने बताएका छन् ।  जनतासँग माओवादी हुलाकी राजमार्ग जागरण अभियानअन्तर्गत आज (बिहीबार) रुपन्देहीको कोटहीमाई...