मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम स्पोटर्स अवार्डको मुख्य प्रायोजकमा एसपीए

काठमाडौँ । आगामी चैत ७ गते हुने ‘छैटौँ सुदूरपश्चिम स्पोर्टस अवार्डको छैटौँ संस्करणलाई सुदूरपश्चिमाञ्चल एकेडेमीले मुख्य प्रायोजन गर्ने भएको छ । कैलालीको धनगढीमा रहेको निजी क्षेत्रको क्याम्पस सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)...