मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

श्रमदानबाट ढुङ्गे पार्क निर्माण गर्दै बराइली

धरान । धनकुटाको पाख्रिबासबाट आएका मूर्तिकार शङ्कर बराइलीले यहाँको खैरेनीटारमा ढुङ्गामा विभिन्न कलात्मक आकृति कुँद्न थालेकाे महिनौँ बितिसकेको छ । विभिन्न व्यक्तिका आकृति कुँदिरहेका उनले श्रमदानका रुपमा काम गरिरहेको बताए...