मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम स्पोर्टस अवार्ड चैत ७ गते

काठमाडौँ । सुदूरपश्चिम स्पोर्टस अवार्डको छैटौँ संस्करण चैत ७ गते आयोजना हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले सुदूरपश्चिम स्पोर्टस अवार्डको तयारी अगाडि बढाइसकिएको जानकारी...