मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

प्रथम डिएभी अन्तर कलेज फ्रेन्डली फुटसलको उपाधि हिमालय कलेजले जित्यो

काठमाडौँ । ललितपुरको धोबिघाटस्थित डिएभी अन्तर्राष्ट्रिय कलेजको आयोजनामा संचालित प्रथम डिएभी फ्रेन्डली फुटसल प्रतियोगिताको उपाधि हिमालय कलेजले जितेको छ ।  टुर्नामेन्टमा काठमाडौँ उपत्यकाका ४ बिएससी  सिएसआइटी कलेजका विद्यार्थी समूह...