मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

कुमाल बस्तीको ६ घरगोठ आगलागीबाट नष्ट

पाल्पा । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ भुवनपोखरीको छचुवाका आगलागीपीडित घर, गोठ जलेपछि  खुला आकाशमा रात काट्न बाध्य भएका छन् । यहाँको कुमाल बस्तीको छ घरगोठ जलेर पूर्ण रूपमा नष्ट भएपछि...