काठमाडौं । इटालियन सिरी’एमा युभेन्ट्सले सहज जित निकालेको छ । सोमबार राती घरेलु मैदानमा युभेन्ट्सले हेलस भेरोनाविरुद्ध २-० को सहज जित निकालेको हो । युभेन्ट्सलाई जिताउन मध्यपंक्तिका खेफ्रेन थुरम र...