काठमाडौँ । नेपाल बार एसोसिएसनको २७ औँ केन्द्रीय कार्यसमितिमा बहुमतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक शक्ति बनेको छ । शनिबार सम्पन्न निर्वाचनको बिहीबार मतगणना सम्पन्न भइ विजयी प्यानल घोषणा...