काठमाडौं । यौनश्रमलाई निरपराधीकरण गर्नुपर्नेमा जोड दिइएको छ । यौन श्रमिकहरूको क्षेत्रमा वकालत गर्दै आएका सरोकारवाला निकायले यौन श्रमसमेत एक प्रकारको श्रम भएकाले यसलाई निरअपराध बनाइनुपर्ने बताएका हुन् । अन्तर्राष्ट्रिय...