काठमाडौँ । नेकपा माओवादी केन्द्र ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’बाट निकै उत्साहित भएको छ । माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी मार्ग केन्द्रित जागरण अभियान सुरु गरेको हो । ...