काठमाडौँ । विश्वचर्चित फुटबल खेलाडी इटलिका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन त्रिपुरेश्वरस्थित दशरथ रंगशाला पुगेका छन् । केपी ओली कप फुटबल प्रतियोगिता हेर्न उनी रंगशाला पुगेका हुन् । केपी ओली कप...