मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा काप्री

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको महानिर्देशकमा कृष्णप्रसाद काप्रीको सरुवा भएको छ । तत्कालीन महानिर्देशक दीपक शर्मा अनिवार्य अवकाशमा गएपछि महानिर्देशन पद खाली थियो ।  चिकित्सा शिक्षा...