एजेन्सी । इजरायल-जोर्डन सीमामा गोली चल्दा एक भारतीय मारिएका छन्। मृत्यु हुने दक्षिण भारतीय केरलाका ४७ वर्षीया एनी थोमस गेब्रियल रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको मृत्यु भएको मृतकका...