मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

कसरी हुन्छ त्रिभुवन विश्वविद्यालयको सुधार ?

राष्ट्र निर्माण, राष्ट्रिय समृद्धि तथा सामाजिक–सांस्कृतिक चेतनाका लागि उच्च शिक्षाको जननीका रूपमा प्राज्ञिक भूमिका विश्वविद्यालयको रहन्छ । २०१६ सालमा स्थापित त्रिभुवन विश्वविद्यालय (त्रिवि) नेपालको शैक्षिक धरोहर समेत हो । विश्वविद्यालय...