मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

अपाङ्गता भएकी महिलालाई करणी गर्ने पुरुष १ वर्षपछि पक्राउ

काठमाडौँ । अपाङ्गता भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले अर्घाखाँचीबाट ६३ वर्षीय पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सन्धिखर्क नगरपालिका–१२ कल्लाकोट घर भएका गोबिन्द्रप्रसाद बस्याल छन् । घटना...