मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

युक्रेन पिस प्लानमा सहमति, अरू के के भयो ?

लन्डन । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिबिच ह्वाइट हाउसमा जे भयो यसले विश्वव्यापी स्तरमा नयाँ प्रकारको तनाव सिर्जना गर्‍यो । जेलेन्स्की अमेरिकाबाट सिधै बेलायत आइपुगे ।...