काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीलाई शहील गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको ‘पेइङ क्लिनिक, सिल्भर, गोल्डेन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेज’मा १० प्रतिशतसम्म छुट हुने भएको छ । ...