काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव सीले भेडा फार्मको उद्घाटन गरेका छन् । आइतबार महासचिव सीले कर्णाली प्रदेशको रुपसा चिसापानी कालिकोटमा भेडा फार्मको उद्घाटन गरेका हुन्...