बुटवल । रुपन्देहीमा सँगै मजदुरी गर्ने महिला र पुरुषबिच मादक पदार्थ सेवन गर्दा भएको विवादमा एक महिलाको हत्या भएको खुलेको छ। दाङ जिल्लाको लमही नगरपालिका–७, उच्चलिम्बु घर भई रुपन्देहीको सियारीमा...