काठमाडौँ । नेपाल राष्ट्र बैंकले विप्रेषण (रेमिट्यान्स) आप्रवाह ४.१ प्रतिशतले वृद्धि भएको जनाएको छ । यससँगै साउनदेखि पुससम्मको अवधिमा रेमिट्यान्स रु. ७६३ अर्ब ८ करोड पुगेको बैंकले आइतबार सार्वजनिक गरेको...