मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

लामो समयसम्म सडक नबनेपछि एक युवकले निकाले यस्तो जुक्ति

एजेन्सी । बेलायतमा सडक बिग्रेपछि स्थानीयले विरोधको अनौठो तरिका अपनाएका छन् । सडकमा जम्मा भएको पानीमा नक्कली खुट्टा राखेर सडकको दयनीय अवस्था देखाइएको छ। यसको उद्देश्य खराब सडकहरूप्रति अधिकारीहरूको ध्यानाकर्षण...