मङ्गलबार, २० फागुन २०८१
ताजा लोकप्रिय

नागरिक लगानी कोषका सहभागीहरूलाई र गंगालाल छुट हुने

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई शहीद गंगालाल राष्ट्रिय ह्दय केन्द्र्रको पेइङ क्लिनिक, शिल्भर, गोल्डन र प्लेटेनियम कर्पोरेट कार्डियक प्याकेजमा १० प्रतिशत छुट उपलब्ध हुने भएको छ...