काठमाडौँ । यती डिस्टिलरी प्रालिले अन्तर्राष्ट्रियस्तरमै ख्यातिप्राप्त पौभा कलाकार समुन्द्रमान सिं श्रेष्ठलाई सम्मानित गरेको छ । नेपाली परम्परागत कलाको संरक्षण र विश्वस्तरमा यसको प्रवर्द्धनमा उनले पुर्याएको योगदानका लागि सम्मानित गरिएको...