सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

खानेपानी ट्याङकी प्रयोग नहुँदै जीर्ण बन्यो, बनाउन लागेको थियो ७५ लाख

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित सक्राममा निर्माण भएको खानेपानी ट्याङकी प्रयोग नहुँदै जीर्ण बनेको छ ।  पाँच वर्षअघि निर्माण सकिएको खानेपानी ट्याङ्की अहिलेसम्म प्रयोगमा आउन सकेको...