सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

इस्लाम धर्मावलम्बीको एकमहिने रोजा सुरु

महोत्तरी । इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् ।  इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो । इस्लाम...