सोमबार, १९ फागुन २०८१
ताजा लोकप्रिय

बैतडीमा दाजुको गोली प्रहारबाट घाइते भएका युवकको मृत्यु

बैतडी । बैतडीमा दाजुको गोली प्रहारबाट घाइते भएका युवकको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलाका २२ वर्षीय सुरेन्द्र विष्ट शनिबार राती गोली लागेर गम्भीर घाइते भएका थिए। उनीमाथि दाजु नाता...