मानिसको जन्मदेखि मरणसम्म प्रयोगमा आउँछ बाँस । ससाना घरायसी सामग्रीदेखि ठुला ठुला होटल रेस्टुरेन्सम्म बाँस र बाँसजन्य सामग्री प्रयोग भएका छन् । अझ भन्ने हो भने, नेपालीको संस्कारसँग जोडिएको छ...