मकवानपुर । मकवानपुर स्थित हेटौँडा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदमा अनेरास्ववियुको तर्फबाट अभि मैनाली निर्वाचित भएका छन् । मंगलबार भएको स्ववियुको निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट उम्मेदवार...