काठमाडौँ । अनेरास्ववियुका निराजन शाहीले राजधानीको पब्लिक यूथ क्याम्पस स्ववियु सभापतिमा उम्मेदवारी दिने भएका छन् । आगामी चैत्र ५ गते हुन गइरहेको स्ववियु निर्वाचनमा आफूले उम्मेदवारी दिने शाहीले बताए...