शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

माधवनारायण–४ का वडाध्यक्ष मुखियाको निधन

रौतहट ।  माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ ।  फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी...