शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीश प्रकाशमानिसंह राउतद्वारा महादेव गुफाको अवलोकन

कटारी । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले आज उदयपुरको कटारी नगरपालिका–३ मा रहेको ताराघारी महादेव गुफाको अवलोकन गरेका छन् । गुफा अवलोकनसँगै प्रधानन्यायाधीश राउतले गुफाका बारेमा जानकारी लिएका छन्...