काठमाडौँ । काठमाडौँ महानगरपालिका–४ सुकेधारास्थित धोविखोला करिडोरमा अडवीर राई मृत भेटिए । फागुन १४ मा मृत भेटिएका अडवीर लैङ्गिक अल्पसङ्ख्यक हुन् । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ घर भएर काठमाडौँ–७ बस्दै आएका...