शनिबार, १७ फागुन २०८१
ताजा लोकप्रिय

त्रिभुवन आर्मी क्लब केपी ओली कपको फाइनलमा

काठमाडौँ । त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा संकटा एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै...